-
स्वागत छ
TheocBase
TheocBase यहोवाका साक्षीहरूका लागि एउटा उपकरण हो, जसले मध्यहप्ता र सप्ताहन्तको सभाको तालिका बनाउन मदत गर्छ।
तपाईंले प्रत्यक सभा सामग्री खटाउन सक्नुहुन्छ। जुन पहिले LM अभ्यास पुस्तिका र/वा प्रहरीधरहरा (epub फर्म्याट) बाट आयात गरिएको छ।
यो LM निरीक्षकले विद्यार्थीहरूको असाइनमेन्ट रेकर्ड राख्नलाई तयार पारिएको हो।
-
सुरु गरौं
पहिलो, आधारभूत जानकारीहरू भर्नुहोस्, जस्तैः वर्तमान तपाईंको मण्डली र सभा सुरु हुने समय।
अर्को: सभाका कुनै असाइनमेन्टहरू खटाउन सक्ने व्यक्तिहरूलाई तपाईंको डाटाबेसमा आयात गर्नुहोस् र सेटअप गर्नुहोस्।
त्यसपछि बुँदाहरू वा जनभाषणका विषयहरू जस्तो उपयोगी जानकारी TheocBase मा आयात गर्ने/लेख्ने गर्नुहोस्।
-
सभाका सामग्रीहरू मिलाउनुहोस्
सभाको तालिका epub मार्फत वा हातमा भरेर आयात गर्नुहोस्।
मुख्य स्क्रिनमा भाइहरूलाई कार्यक्रमका विभिन्न भागहरू र (मण्डली र अरू मण्डलीमा दिने) जनभाषणको तालिका बनाउन सम्पादक प्रयोग गर्नुहोस्।
क्षेत्रीय निरीक्षकको भ्रमण वा अधिवेशन जस्ता विशेष योजना मिलाउनुको लागि विशेष मामिला प्रयोग गर्नुहोस्।
-
विद्यार्थीका असाइनमेन्टहरू मिलाउने
असाइनमेन्टको नतिजा / अभ्यास गरेको रेकर्ड राख्नुहोस् र मुख्य पेजमा नोटहरू लिनुहोस्।
प्रकाशक सेटिङमा काम गरेको बुँदाको पुरानो रेकर्ड सम्पादन गर्न सक्नुहुन्छ।
-
थप कुराहरू
मोबाईल-सिङ्क । ब्याकअप र पुनर्स्थापना
TheocBase मोबाइल एपसँग जोडेर अघि र पछिका सबै डाटाहरू सिङ्क्रोनाइज गर्न सक्नुहुन्छ।
अर्को तरिकाचाहिं इमेल मार्फत डाटा आयात / निर्यात गर्ने र पठाउने हो।