प्रिन्टिङ टैंगहरू

यहाँ प्रिन्टिङ टैंगहरूको सूची र त्यो सम्बन्धित जानकारीहरू छन्। टैंगहरू निश्चित स्तरमा मात्र उपल्बध हुनेछन् जस्तैः

एउटा लूपमा सुरु र अन्त टैंग छ। यी अनुरूप नामहरू दिइएका छन् (*_START; *_END) र उपल्ब्ध भएका टैंगको दायराको वर्णन मुल्य स्तम्भमा [कोष्ठक चिन्ह भित्र] उल्लेख गरिएको छ। प्रिन्टिङ टैंगले भ्यारिएबल फिर्त गऱ्यो भने {between curly brackets} मुल्य वर्णन गरिनेछ; अन्यथा उल्लेख गरिएको पाठ देखा पर्छ।

मध्यहप्ता र सप्ताहन्तको सभा

सामान्य प्रिन्टिङ टैंग

टैंग वर्णन दायरा
PM_DATE {date} W
EXCEPTION {Circuit Overseer's visit, Convention week, ...} W
NO_MEETING_EXCEPTION {"Yes" or empty} W
CO_VISIT {"Yes" or empty} W
CO_NAME {name of the circuit overseer} W
CONVENTION {"Yes" or empty} W
VIRTUAL_CONVENTION {"Yes" or empty} W
MEMORIAL {"Yes" or empty} W
WEEKS {weeks} W
FULLWEEKNUMBER {fullweek number} W
WEEKNUMBER {current week number} W
NEWMONTH {"Yes" or empty} W
ENDMONTH {"Yes" or empty} W
ISFIRST {"Yes" or empty} W
ISLAST {"Yes" or empty} W
BEGIN सुरु हुने W

'संयुक्त'- टेम्पलेट प्रिन्टिङ ट्याग

टैंग वर्णन दायरा
TITLE संयुक्त तालिका 1
CONGREGATION मण्डली 1
CONGREGATION_NAME {congregation name} 1
CONGREGATION_TITLE {congregation name}मण्डली 1
LM ख्रिष्टियन जीवन र सेवा सभा 1
MIDWEEK मध्यहप्ताको सभा 1
PM जन सभा 1
PT जनभाषण 1
WT प्रहरीधरहरा अध्ययन 1
CHAIRMAN चेयरम्यान 1
COUNSELOR सल्लाहकार 1
CONDUCTOR सञ्चालक 1
READER पढाइ 1
SPEAKER वक्ता 1
LOCALE_NAME {dash-separated locale name} 1
MINUTES मि. 1
REPEAT_START [हप्ताको लूप सुरु ट्याग (2; W)] 1
REPEAT_END [हप्ताको लूप अन्त ट्याग] 1
MIDWEEK_START [मध्यहप्ताको सभा लूप सुरु टैंग (3; MW*)] 2
MIDWEEK_END [मध्यहप्ताको सभा लूप अन्त ट्याग] 2
WEEKEND_START [सप्ताहन्तको सभा लूप सुरु टैंग (४)] 2
WEEKEND_END [सप्ताहन्तको सभा लूप अन्त ट्याग] 2
PTOUT_START [अरू मण्डलीमा भाषण दिनेहरूको लूप सुरु टैंग (५)] 2
PTOUT_END [अरू मण्डलीमा भाषण दिनेहरूको लूप अन्त ट्याग] 2
WEEKSTARTING सुरु हुने हप्ता {date} 2
WEEKSTART_DATE {first date (Monday) of the week} 2
WEEK_DATERANGE {date range of the week} 2
TITLE {weekend meeting title} 4
TITLE अरू मण्डलीमा भाषण दिनेहरू 5