इलाकाहरू

सडकहरू

सडकहरू थप्ने

  1. एउटा इलाका छान्नुहोस्।
  2. सडक सूची पेटीमा नयाँ पंक्ति थप्न सडकहरू ट्याबमा बटन क्लिक गर्नुहोस्।
  3. {{4eddc997ed06f7f4d4cf43188ceff30b34514084}}
    नोट:
    {{995e0324c3dc353610bbbbaf6e611788e67c1522}}
  4. {{2a3925b747bc6e02980c8aaf2bcaf127772098d1}}
    सुझाव:
    छिटो फेला पार्न खोज क्षेत्रमा कुनै सडकको नाम प्रविष्ट गर्नुहोस्।
  5. OK बटन क्लिक गर्नुहोस्।

सडक सम्पादन गर्ने

  1. सडकहरू ट्याबमा बदल्नुहोस्।
  2. यस सडकको नाम,बाट,सम्म वा मात्रा क्षेत्र क्लिक गरेर सम्बन्धित जानकारी सम्पादन गर्नुहोस्।
  3. प्रकार क्षेत्र क्लिक गर्नुहोस् र सडकको प्रकार छान्नुहोस्।

सडकमा जूम गर्ने

  1. सडकहरू ट्याबको सडक सूची पेटीमा एक सडक डबल क्लिक गर्नुहोस्।
  2. नक्सा ट्याबमा बदल्नुहोस्।
  3. नक्सा ताजा गरिएको छ र छानिएको सडक केन्द्रमा देखाइनेछ।

एक सडक हटाउने

  1. सडक सूची पेटीमा एक सडक छान्नुहोस्।
  2. यस सडक हटाउन सडकहरू ट्याबमा बटन क्लिक गर्नुहोस्।