TheocBase/TheocBase
-
विषयसूची
विषयसूची
Table of Contents -
सुरु गरौं
सुरु गरौं
Getting Started -
इलाकाको नक्सा
इलाकाको नक्सा
Territory Map -
इलाकाहरू सम्पादन गर्ने
इलाकाहरू सम्पादन गर्ने
Edit Territories -
असाइनमेन्टहरू
असाइनमेन्टहरू
Assignments -
ठेगाना
ठेगाना
Addresses -
सडकहरू
सडकहरू
Streets -
GIS को साथ काम गर्ने
GIS को साथ काम गर्ने
Working with GIS -
इलाकाहरू - असाइनमेन्टहरू
इलाकाहरू - असाइनमेन्टहरू
Territories - Assignments -
इलाकाहरू
इलाकाहरू
Territories -
असाइनमेन्टहरू
असाइनमेन्टहरू
Assignments -
एउटा इलाका तोकिएको
एउटा इलाका तोकिएको
Check Out a Territory -
नक्सामा वा इलाका सूची पेटीमा तपाईंले प्रकाशकलाई खटाउन चाहने इलाका क्लिक गरेर छान्नुहोस्।
नक्सामा वा इलाका सूची पेटीमा तपाईंले प्रकाशकलाई खटाउन चाहने इलाका क्लिक गरेर छान्नुहोस्।
Select the territory, that you want to assign to a publisher by clicking on it either in the map or in the territory list box. -
नोट:
नोट:
Note: -
<strong>प्रकाशक</strong> फिल्डको नयाँ पंक्ति क्लिक गरेर प्रकाशकहरूको ड्रप-डाउन सूची खोल्ननुहोस् र प्रकाशकलाई छ्नौट गर्नुहोस्। जसलाई त्यो इलाकामा खटाइएको छ।
<strong>प्रकाशक</strong>फिल्डको नयाँ पंक्ति क्लिक गरेर प्रकाशकहरूको ड्रप-डाउन सूची खोल्ननुहोस् र प्रकाशकलाई छ्नौट गर्नुहोस्। जसलाई त्यो इलाकामा खटाइएको छ।Click on the<strong>Publisher</strong>field in the new row to open the drop-down list of publishers and select the publisher to whom the territory should be assigned to. -
इलाका असाइनमेन्ट सूची पेटीमा इलाका खटाइएको प्रकाशकको पंक्ति छान्नुहोस्।
इलाका असाइनमेन्ट सूची पेटीमा इलाका खटाइएको प्रकाशकको पंक्ति छान्नुहोस्।
Select the row of the publisher in the territory assignments list box to whom the territory has been assigned to. -
असाइनमेन्ट गरिएको मितिहरू लेख्नुहुँदा अरू असाइनमेन्टको अवधिसित मिल्दोजुल्दो छ कि छैन जाँच गरिनेछ। अमान्य मिति रातो पेटीको साथ चिनाउनेछ। अमान्य मितिको रूपमा चिनायो भने त्यसको रंङ रातो हुनेछ र बचत गर्न सकिदैन।
असाइनमेन्ट गरिएको मितिहरू लेख्नुहुँदा अरू असाइनमेन्टको अवधिसित मिल्दोजुल्दो छ कि छैन जाँच गरिनेछ। अमान्य मिति रातो पेटीको साथ चिनाउनेछ। अमान्य मितिको रूपमा चिनायो भने त्यसको रंङ रातो हुनेछ र बचत गर्न सकिदैन।
When dates for the assignments are entered, a validation takes place to check for instance if date ranges of different assignments overlap. Invalid date ranges are marked with a red box. If the input cannot be recognized as a valid date, the text color is red and cannot be saved. -
एक असाइनमेन्ट हटाउने
एक असाइनमेन्ट हटाउने
Remove an Assignment -
इलाका असाइनमेन्ट सूची पेटीमा तपाईंले हटाउन चाहने पंक्ति छान्नुहोस्।
इलाका असाइनमेन्ट सूची पेटीमा तपाईंले हटाउन चाहने पंक्ति छान्नुहोस्।
Select the row in the territory assignments list box that you want to remove. -
<img src="../images/territory_discard_24x24.png" alt="" width="24" height="24" /> बटन क्लिक गर्नुहोस्।
<img src="../images/territory_discard_24x24.png" alt="" width="24" height="24" />बटन क्लिक गर्नुहोस्।Click the<img src="../images/territory_discard_24x24.png" alt="" width="24" height="24" />button.