TheocBase/TheocBase

इलाका खटाइएको नाम क्षेत्रद्वारा खोजी गरिन्छ। कुनै पनि इलाका भेट्टाएन भने नयाँ इलाका बनाइनेछ। वर्णन क्षेत्र खटाइएको छ भने सम्बन्धित जानकारी बचत गरिनेछ।
इलाका खटाइएको

नाम
क्षेत्रद्वारा खोजी गरिन्छ। कुनै पनि इलाका भेट्टाएन भने नयाँ इलाका बनाइनेछ।
वर्णन
क्षेत्र खटाइएको छ भने सम्बन्धित जानकारी बचत गरिनेछ।Territories are searched by the assigned
Name
field. If no territory is found, a new territory will be created. If the
Description
field is assigned, the corresponding value will be saved. -
सावधान:
सावधान:
Caution: -
आयात गर्ने बटन क्लिक गर्नुहोस्।

आयात गर्ने
बटन क्लिक गर्नुहोस्।Click on the
Import
button. -
सुझाव:
सुझाव:
Tip: -
तपाईं KML फाइल बनाउन गूगल म्याप्स प्रयोग गर्न सक्नुहुन्छ। साइन ईन गरेर म्याप बनाउनुहोस्। पहिलो इलाकाको आकार लेख्नुहोस्। त्यसपछि इलाकाको नम्बर नाम मा लेख्नुहोस्। त्यसको स्थानीयता वर्णन मा लेख्नुहोस्। अन्तमा KML फाइलमा निर्यात गर्ने मेनु सामग्री क्लिक गरेर तपाईंको म्याप बचत गर्न सक्नुहुन्छ।
तपाईं KML फाइल बनाउन

गूगल म्याप्स
प्रयोग गर्न सक्नुहुन्छ। साइन ईन गरेर म्याप बनाउनुहोस्। पहिलो इलाकाको आकार लेख्नुहोस्। त्यसपछि इलाकाको नम्बर
नाम
मा लेख्नुहोस्। त्यसको स्थानीयता
वर्णन
मा लेख्नुहोस्। अन्तमा
KML फाइलमा निर्यात गर्ने
मेनु सामग्री क्लिक गरेर तपाईंको म्याप बचत गर्न सक्नुहुन्छ।You can use
Google Maps
to create a KML-file. Sign in and create a map. When you finish drawing the shape of a territory, enter the territory number in the
Name
field and the locality in the
Description
field. Finally you can save your map by clicking on the
Export to KML
menu item. -
इलाकाको सिमाना हटाउने
इलाकाको सिमाना हटाउने
Remove a Territory's Boundary -
इलाकाको सिमाना सम्पादन गर्न सम्पादकमा बदल्नुहोस ।
इलाकाको सिमाना सम्पादन गर्न सम्पादकमा बदल्नुहोस

।Switch edit mode to edit territory boundaries

म्यापको एउटा इलाका छान्नुहोस्।
म्यापको एउटा इलाका छान्नुहोस्।
Select a territory in the map. -
KML फिल्ड मिलाउने पेटीमा फिल्डहरू छनौट गर्नुहोस्। जुन इलाकाको नाम र वर्णन KML फाइलमा छन्।

KML फिल्ड मिलाउने
पेटीमा फिल्डहरू छनौट गर्नुहोस्। जुन इलाकाको
नाम
र
वर्णन
KML फाइलमा छन्।In the
Match KML Fields
box choose the fields that correspond to the
Name
and
Description
of a territory in the KML-file. -
"नाम" द्वारा इलाका भेट्टाएन भने खोजीमा वर्णन फिल्ड पनि समावेश गरेर "वर्णन" द्वारा खोजी गर्ने विकल्प प्रयोग गर्नुहोस्।

"नाम" द्वारा इलाका भेट्टाएन भने खोजीमा

वर्णन
फिल्ड पनि समावेश गरेर "वर्णन" द्वारा खोजी गर्ने विकल्प प्रयोग गर्नुहोस्।Use the option
Search by "Description" if territory is not found by "Name"
to include the
Description
field also in the search. -
इलाकाका असाइनमेन्टहरू, सडकहरू र ठेगानाहरू सम्पादन गर्नुहोस् [6]।
इलाकाका

असाइनमेन्टहरू

सडकहरू
र
ठेगानाहरू
सम्पादन गर्नुहोस् [6]।Edit the territory
assignments

streets
and
addresses
[6]. -
इलाकाको सिमाना लेख्ने
इलाकाको सिमाना लेख्ने
Draw a Territory's Boundary -
इलाका सूची पेटीमा वा म्यापमा एउटा इलाका छान्नुहोस्।
इलाका सूची पेटीमा वा म्यापमा एउटा इलाका छान्नुहोस्।
Select a territory in the territory list box or in the map. -
बटन क्लिक गर्नुहोस्।

बटन क्लिक गर्नुहोस्।Click the
button. -
म्यापमा इलाकाको सिमानाभित्र क्लिक गर्नुहोस्। नयाँ इलाका रातो रङ्गमा देखाइनेछ।
म्यापमा इलाकाको सिमानाभित्र क्लिक गर्नुहोस्। नयाँ इलाका रातो रङ्गमा देखाइनेछ।
Click along the corners of the territory area in the map. The new territory area is displayed in red. -
जुम इन गर्नुहोस् र छेउका क्षेत्रहरूको कुनाहरूमा स्न्याप गर्नुहोस्। तिनीहरूबीच प्वालहरू हुन नदिनुहोस्। जब तपाईंले सिमाको बिन्दुमा कर्सर सार्नुभयो, स्न्याप गर्न सम्भव छ भने त्यसको संकेत गर्छ।
जुम इन गर्नुहोस् र छेउका क्षेत्रहरूको कुनाहरूमा स्न्याप गर्नुहोस्। तिनीहरूबीच प्वालहरू हुन नदिनुहोस्। जब तपाईंले सिमाको बिन्दुमा कर्सर सार्नुभयो, स्न्याप गर्न सम्भव छ भने त्यसको संकेत गर्छ।
Zoom in and snap to the corners of a neighboring territory to avoid holes between them. As you move the mouse close to a point of the boundary, the cursor signals when snapping is possible. -
सिमा लेखेको समाप्त गर्न म्यापमा दायाँ माउस बटन क्लिक गर्नुहोस्।
सिमा लेखेको समाप्त गर्न म्यापमा दायाँ माउस बटन क्लिक गर्नुहोस्।
Click with the right mouse button on the map to finish drawing. -
बटन क्लिक गर्नुहोस्।

बटन क्लिक गर्नुहोस्।Click the
button. -
इलाका देखाउने/लुकाउने बटन थिच्नुहोस्। तल दिइएका ढङ्गहरू बदलेर देखाइनेछ:

इलाका देखाउने/लुकाउने
बटन थिच्नुहोस्। तल दिइएका ढङ्गहरू बदलेर देखाइनेछ:

Press the
Show/hide territories
button. The display changes between the following modes:

मर्कर देखाउने/लुकाउने बटन थिच्नुहोस्। तल दिइएका ढङ्गहरू बदलेर देखाइनेछ:

मर्कर देखाउने/लुकाउने
बटन थिच्नुहोस्। तल दिइएका ढङ्गहरू बदलेर देखाइनेछ:

Press the
Show/hide markers
button. The display changes between the following modes: