TheocBase/TheocBase

म्यापमा ठेगानाको मर्करको आकार मिलाउन सकिन्छ।
म्यापमा ठेगानाको मर्करको आकार मिलाउन सकिन्छ।
It is possible to adjust the size of the address markers in the map. -
कन्फिगरेसन मुनि स्केल फिल्डको मुल्य परिवर्तन गर्नुहोस्।

कन्फिगरेसन
मुनि
स्केल
फिल्डको मुल्य परिवर्तन गर्नुहोस्।Under
Configuration
change the value of the
Scale
field. -
पूर्वनिर्धारित ठेगानाको प्रकार सेट गर्ने
पूर्वनिर्धारित ठेगानाको प्रकार सेट गर्ने
Set the Default Address Type -
तपाईंले पूर्वनिर्धारित ठेगानाको प्रकार सेट गर्न सक्नुहन्छ, जुन नयाँ ठेगाना थपिएको बेला प्रयोग गरिनेछ।
तपाईंले पूर्वनिर्धारित ठेगानाको प्रकार सेट गर्न सक्नुहन्छ, जुन नयाँ ठेगाना थपिएको बेला प्रयोग गरिनेछ।
You can set a default address type that will be used when new addresses are added. -
कन्फिगरेसन मा पुर्वनिर्धारित ठेगानाको प्रकार ड्रप-डाउन सूची क्लिक गर्नुहोस् र पुर्वनिर्धारित रूपमा प्रयोग गर्न चाहने एक प्रकार रोज्नुहोस्।

कन्फिगरेसन
मा
पुर्वनिर्धारित ठेगानाको प्रकार
ड्रप-डाउन सूची क्लिक गर्नुहोस् र पुर्वनिर्धारित रूपमा प्रयोग गर्न चाहने एक प्रकार रोज्नुहोस्।Under
Configuration
click the
Default address type
drop-down list and select the type you want to use as default. -
जिओ सेवा
जिओ सेवा
Geo Services -
जुन कामको लागि जिओ सेवा प्रयोग गरिन्छ कि म्यापहरू वा जिओकोड ठेगाना देखाउन र प्रिन्ट गर्न।
जुन कामको लागि जिओ सेवा प्रयोग गरिन्छ कि म्यापहरू वा जिओकोड ठेगाना देखाउन र प्रिन्ट गर्न।
Geo services are used to display and print maps or to geocode addresses. -
गूगल
गूगल
Google -
सेटिङमा इलाकाहरू पेजको Geo सेवा ट्याब छान्नुहोस्।

सेटिङ
मा
इलाकाहरू
पेजको
Geo सेवा
ट्याब छान्नुहोस्।In the
Settings
select the
Geo Services
tab on the
Territories
page. -
गूगल लेबलको छेउमा एपीअइ की लेख्नुहोस्।

गूगल
लेबलको छेउमा एपीअइ की लेख्नुहोस्।Enter the API key next to the
Google
label. -
नोट:
नोट:
Note: -
TheocBase मा म्याप देखाउनको लागि गूगल जिओ सेवा उपलब्ध हुनेछैन, तर जिओकोड ठेगाना र म्याप प्रिन्ट गर्न भने प्रयोग गर्न सकिन्छ।
TheocBase मा म्याप देखाउनको लागि गूगल जिओ सेवा उपलब्ध हुनेछैन, तर जिओकोड ठेगाना र म्याप प्रिन्ट गर्न भने प्रयोग गर्न सकिन्छ।
The Google Geo Service is not available for displaying maps in TheocBase, but it can be used for geocoding addresses and printing maps. -
हिया
हिया
Here -
Here लेबलको छेउमा एप आईडी र एप कोड लेख्नुहोस्।

Here
लेबलको छेउमा एप आईडी र एप कोड लेख्नुहोस्।Enter the App Id and App Code next to the
Here
label. -
पुर्वनिर्धारित जिओ सेवा सेट गर्ने
पुर्वनिर्धारित जिओ सेवा सेट गर्ने
Set the Default Geo Service -
तपाईं पुर्वनिर्धारित जिओ सेवा तोक्न सक्नुहुन्छ र यो म्यापहरू र नयाँ जिओकोड ठेगानाहरू देखाउन वा प्रिन्ट गर्न प्रयोग गरिनेछ।
तपाईं पुर्वनिर्धारित जिओ सेवा तोक्न सक्नुहुन्छ र यो म्यापहरू र नयाँ जिओकोड ठेगानाहरू देखाउन वा प्रिन्ट गर्न प्रयोग गरिनेछ।
You can set a default geo service that will be used to display and print maps and to geocode new addresses. -
पुर्वनिर्धारित ड्रप-डाउन सूची क्लिक गरेर पुर्वनिर्धारित रूपमा प्रयोग गर्न चाहने जिओ सेवा छान्नुहोस्।

पुर्वनिर्धारित
ड्रप-डाउन सूची क्लिक गरेर पुर्वनिर्धारित रूपमा प्रयोग गर्न चाहने जिओ सेवा छान्नुहोस्।Click the
Default
drop-down list and select the geo service you want to use as default. -
सडकहरू
सडकहरू
Streets -
सडक वर्गीकृत गर्न सडकको प्रकार प्रयोग गर्न सकिन्छ।
सडक वर्गीकृत गर्न सडकको प्रकार प्रयोग गर्न सकिन्छ।
Street types can be used to categorize streets. -
सूचीमा सडकको प्रकार थप्ने
सूचीमा सडकको प्रकार थप्ने
Add a Street Type to the List