TheocBase/TheocBase

गीतको सूची थप्ने
गीतको सूची थप्ने
Adding the List of Songs -
सेटिङमा गीत पेज छान्नुहोस्।

सेटिङ
मा
गीत
पेज छान्नुहोस्।In the
Settings
select the
Songs
page. -
संवादमा भएको निर्देशनअनुसार गीत प्रविष्ट गर्नुहोस्।
संवादमा भएको निर्देशनअनुसार गीत प्रविष्ट गर्नुहोस्।
Enter the songs according to the instructions in the dialog. -
सुझाव:
सुझाव:
Tip: -
केवल गीतको संख्या र विषय छन् कि आवश्यक छाँटकाँट गरेर निश्चित गर्नुहोस्।
केवल गीतको संख्या र विषय छन् कि आवश्यक छाँटकाँट गरेर निश्चित गर्नुहोस्।
Make necessary corrections making sure there are only song numbers and titles. -
अर्को बटन थिचेर भाषा छान्नुहोस्।

अर्को
बटन थिचेर भाषा छान्नुहोस्।Press the
Next
button and choose a language. -
जुन तपाईंले टाँस्नुभएको छ त्यो समीक्षा गर्न OK बटन थिच्नुहोस्।
जुन तपाईंले टाँस्नुभएको छ त्यो समीक्षा गर्न

OK
बटन थिच्नुहोस्।Press the
OK
button and review what you have pasted. -
गीतको सूची पर्याप्त मात्रामा छ भने डाटाबेसमा बचत गर्नुहोस् बटन थिच्नुहोस्।
गीतको सूची पर्याप्त मात्रामा छ भने

डाटाबेसमा बचत गर्नुहोस्
बटन थिच्नुहोस्।When satisfied with the song list, press the
Save to Database
button. -
बटन दबाएर सम्पदक खोल्नुहोस्।

बटन दबाएर
सम्पदक
खोल्नुहोस्।After pressing the
button, the
Wizard
dialog opens. -
a75f09320247365826e20e505d8a3a1b155dde3b
a75f09320247365826e20e505d8a3a1b155dde3b
To switch the order of the song's title and number you can use regular expressions (regex) or wildcards in the replace dialog of many text editors, e.g. enter
(.+) (\d+)
or
(<*) (<[0-9]@>)
in the
Find
field and enter
$2 $1
or
\2 \1
in the corresponding
Replace
field. -
इलाका - भौगोलिक सूचना प्रणाली (GIS) मा इलाकाको डाटासँग काम गर्छ
इलाका - भौगोलिक सूचना प्रणाली (GIS) मा इलाकाको डाटासँग काम गर्छ
Territories - Working with the territory data in a geographic information system (GIS) -
इलाका
इलाका
Territories -
QGIS परियोजनामा इलाकाका तहहरू थप्नुहोस्
QGIS परियोजनामा इलाकाका तहहरू थप्नुहोस्
Add Territory Layers to a QGIS Project -
QGIS मा परियोजना खोल्नु वा सिर्जन गर्नुहोस्।
QGIS मा परियोजना खोल्नु वा सिर्जन गर्नुहोस्।
Open or create a new project in QGIS. -
मेनु सामग्री छान्नुहोस् Layer>Add Layer>Add Vector Layer...
मेनु सामग्री छान्नुहोस्

Layer>Add Layer>Add Vector Layer...
Select the menu item
Layer>Add Layer>Add Vector Layer...

Browse बटन क्लिक गर्नुहोस् र "theocbase.sqlite" फाइल छान्नुहोस्।

Browse
बटन क्लिक गर्नुहोस् र "theocbase.sqlite" फाइल छान्नुहोस्।Click on the
Browse
button and select the "theocbase.sqlite" file. -
Add बटन क्लिक गर्नुहोस्।

Add
बटन क्लिक गर्नुहोस्।Click on the
Add
button. -
सावधान:
सावधान:
Caution: -
QGIS जस्तो तेस्रो पार्टी उपकरणमा ज्यामिति सम्पादन गर्दा क्लाउड सिङ्क्रोनाइजका समयमा परिवर्तनको बारेमा TheocBase लाई सचेत हुँदैन। परिवर्तनहरू अपलोड गर्नका लागि तपाईंले सम्पादन भएका इलाकाहरूमा चिन्ह लगाउनुपर्छ। जस्तैः टिप्पणी क्षेत्रमा खाली ठाउँ थप्नुहोस्। अथवा तपाईं KML फाइलको रूपमा इलाकाहरूलाई निर्यात गरेर यस फाइललाई TheocBase मा फेरि आयात गर्न सक्नुहुन्छ।

When editing the geometry in a third party tool like QGIS, TheocBase will not be aware of the changes during cloud syncing. In order to upload the changes you need to mark the territories as edited e.g. add a blank in the remark field. Alternatively you can also export the territories into a KML file and reimport this file in TheocBase. -
OK बटन क्लिक गरेर तहहरू थप्नुहोस्।

OK
बटन क्लिक गरेर तहहरू थप्नुहोस्।Add the layers by clicking on the
OK
button.